काठमाडौं २४ जेठ । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा(युवती ९महिला र पुरुष०को सनाखत भएको छ। बुधबार साँझ दक्षिणकाली नगरपालिका(८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो। प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी ...