ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतविरोधी ठानिएका माल्दिभ्सका राष्ट्रपति पनि पुगे दिल्ली, दुई देशबीच सम्बन्ध सुध्रिने अपेक्षा


एबीसी न्यूज

काठमाडौं २७ जेठ । लगातार तेस्रो कार्यकाल भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख दिल्ली पुगिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार भारत पुगेपछि आज माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु दिल्ली पुगेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका हुन्।

 

उनले लेखेका छन्, ‘माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई प्रधानमन्त्री र मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा स्वागत गरियो। उनलाई विमानस्थलमा सचिव ९पश्चिम० पवन कपुरले स्वागत गरे। भारत र माल्दिभ्स समुद्री साझेदार र नजिकका छिमेकी हुन्।’

मोहम्मद मुइज्जु राष्ट्रपति बनेदेखि नै भारत र माल्दिभ्सको सम्बन्धमा उतारचढाव आएको थियो। उनको चुनावी अभियान पनि भारतविरुद्ध केन्द्रित थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com