फिरन्ते जातिको रुपमा परिचति राउटे समुदाय नेपालका केही पहाडी भू–भागमा बसोबास गर्छन् । राउटेहरुको जिन्दगी नियाल्न, जानकारी लिन र आफुहरुले सकेको सहयोेग गर्ने उदेश्यले शिव आनन्द कल्याणकारी ट्रष्टमार्फत् हाम्रो टोली भैरवी गाउँपालिका डोक्रा दैलेखमा हामी पुग्यौ । जहाँ उनिहरुमध्ये केहिको जमात त्यहा बसोबास गर्छन् । ...