ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्माको भ्रमणबाट सबैभन्दा फाइदा ओली र घाटा प्रचण्डलाई भयो : अमरेशकुमार (भिडियो)


ABC NEWS
माघ २१, २०७४ आईतबार   ६ : ४१   बजे

काठमाडौं । भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणबाट सबैभन्दा बढी फाइदा एमाले केपी ओलीलाई भएको कांग्रेसका सांसद तथा भारत निकट मानिने डा. अम्रेश कुमार सिंहले विश्लेषण गरेका छन् । सिंहले एबीसीको कार्यक्रम आउटलुकका लागि कुरा गर्दै भने “ यो भ्रमणबाट सबैभन्दा बढी फाइदा ओलीजीलाई भयो । उनले अगाडि भने सबैभन्दा बढी घाटा प्रचण्डजीलाई भयो ।”

सिंहका अनुसार ओलीजीको संविधान निर्माण भएपछि भारतसंगको सम्वन्ध विग्रेको थियो । यो चुनावमा सफलता प्राप्त गरेपछि भारतले ओलीजीसं मित्रताको हात बढायो । विगतमा सम्वन्ध बनाउन भनेर नेपालका नेताहरु भारत जान्थे यसपटक ओलीले भारतीय बरिष्ठ राजनीतिक अधिकारीलाई नेपाल बोलाएर नयां सुरुवात पनि गरे सिंहको विश्लेषण छ ।

“माओवादी अध्यक्ष प्रचण्डको जुन खालको बार्गेनिङ थियो, त्यो यो भ्रमणबाट समाप्त” भएको सिंहको विश्लेषण छ । सुस्माको भ्रमणका बेला प्रष्टरुपले उनले मधेशवादी दललाई ओलीको सरकारमा जान सल्लाहा दिएकी छन् । मधेशी दल सरकारमा जानेभएपछि प्रचण्डको त्यति बढी आवश्यकता नपर्न सिंहको निश्कर्ष छ ।
सुस्माको भ्रमणबाट सरकार ह्युमिलिएट भएको छ । तर कांग्रेसलाई यो भ्रमणबाट कुनै फाइदा पनि छैन घाटा पनि छैन सिंहको बुझाई छ ।
एक अर्को प्रसंगमा सिंहले भने “राजनीतिमा व्यपारिकरणको विकृतलाई देउवा र प्रचण्डले संस्थागत गरेको” आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group