ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीबाट मधेशको समस्या समाधान हुने आशा छ : राजेन्द्र महतो (भिडियो)


ABC NEWS
माघ १४, २०७४ आईतबार   २ : ४४   बजे


काठमाडौं १४ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले देशलाई अघि बढाउन केपी ओलीलाई जनताको म्यान्डेट प्राप्त भएको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै नेता महतोले भने देशलाई मिलाएर लैजाने सबैभन्दा ठूलो जिम्मेवारी ओलीको कांधमा आएको छ ।
एक अर्को प्रसंगमा महतोले संविधान संशोधनलाई नयां शिराबाट अघि बढाएर टुग्याउने विषयमा सहमति भए सरकारमा सहभागी हुने बताए । यस पटकको निर्वाचनमा २ नं। प्रदेशमा मधेशी गठवन्धनलाई र केन्द्रमा बाम गठवन्धनलाई जनमत प्राप्त भएको महतोले विश्लेषण गरे । हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिंदै महतोले भने देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको छ ।
महतोसंगको अन्तर्वार्ता फेसबुक पेज facebook.com/abc television nepal र youtube.com/abc news nepal मा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group