सन्तोषि अधिकारी गर्मी र बर्षामा झाडा पखालाको बिरामी बढेजस्तै अस्पतालहरुमा जन्डिस र टाइफाइड भएर आउने बिरामी पनि बढ्ने गर्दछन् । कुनै पनि रोग नलागेको व्यक्तिलाई एक्कासी जन्डिस भएमा हिपाटाइटिस “ई“ अथवा “ए“ भएको हुनसक्छ । हिपाटाइटिस “ई“ र “ए“ आँफै निको हुने जन्डिस गराउने रोग ...