बुटवल, ३ बैशाख । सोलुखुम्बुबाट बर्दियाका लागि पैदल यात्रा तय गरेका श्रमिकहरु ११ दिनका दिन भोकै प्यासै बुटवल पुगेका छन् । हाईड्रो कम्पनीमा काम गर्ने बर्दिया बांसगढीका उनीहरुले ११ दिने यात्रामा २ पटक मात्र पेटभरी खाना खान पाएको बताएकाछन् । ११ दिनको लगातारको पैदल यात्रा, ...