काठमाडौं, २२ माघ । एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँगको पार्टी एकतामा केही जटिल समस्याको हल नभएको खुलासा गरेका छन् । पार्टी एकताका लागि सुरुदेखि नै गृहकार्यमा लागेका गौतमले दुई पार्टी मिलाउने काम त्यति सहज नभएकै कारण समस्या आएको र त्यसलाई फुकाउने गृहकार्य जारिरहेको प्रष्ट ...