काठमाडौँ, २२ माघ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमको उट्घाटन ...