ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्दु महिला,युवा अन्तराष्ट्रिय समिति गठन, प्रचार बिभागमा प्रमुखमा एविसी न्युजकी सचिता बुढाथोकी


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार  ८ : ५९ बजे
काठमाडौं २२ माघ । नेपालको इतिहासमा पहिलो पटक हुन लागेको श्री पशुपतिनाथ महामहोत्सव २०७४ लाई भब्य रुपमा सफल बनाउन विश्व हिन्दू महिला युवा अन्तराष्ट्रिय समिति गठन भएको छ ।
पशुपतिनाथको प्राङ्गणमा आगामी फागुन ३० गतेदेखि चैत्र ६ गतेसम्म पाशुपत क्षेत्रमा हुन गइरहेको पशुपतिनाथ महामहोत्सवलाई सफल बनाउन कमिटी गठन गरिएको हो । समितिको अध्यक्षमा सुनसरीका ईश्वरी अधिकारी(इशा) , बरिष्ठ उपाध्यक्ष रति थापा,उपाध्यक्षहरूमा अमृता रिजाल, पवित्रा घिमिरे, रमा दाहाल, सचिव निरा दुलाल (झापा,कोषाध्यक्ष लक्ष्मी बस्नेत रहनुभएको समितिको प्रवक्ता तथा प्रचार प्रसार बिभाग समितिका प्रमुखमा एविसी न्युजका समाचार वाचिका सचिता बुढाथोकी रहनुभएको छ । 
समितिको केन्द्रीय सदस्य हरूमा बिणा कुम्पाख –काठमाडौ, रमा न्यौपाने –झापा,पवित्रा केसी–काठमाडौ,सुस्मिता चौलागाई–मकवानपुर,सुलोचना मानन्धर श्रेष्ठ–काठमाडौ,सिता चौलागाई–मकवानपुर,जस्मिन माझी–रामेछाप,सन्तोषी श्रेष्ठ–दाङ,प्रमिला मैनाली–काभ्रे,रमिला मैनाली–काभ्रे,पार्वती खड्का–काठमाडौ,रीता बस्नेत–मोरूङ,सचिता श्रेष्ठ–काठमाडौ,अनिता अधिकारी–गोरखा, सबिता रेग्मी–दोलखा,निर्मला रेग्मी, गीता अधिकारी–मोरूङ,एलिना मानन्धर–पसा,करूणा कटेल–सप्तरी,लक्ष्मी बस्नेत–मोरूङ,शान्ति बस्नेत थापा–काठमाडौ, सुलोचना श्रेष्ठ–काठमाडौ,मिरा कुंवर–काठमाडौ,रोमा दाहाल–सप्तरी,रचना थापा–मोरूङ, लक्ष्मी श्रेष्ठ ललितपुर रहनुभएको छ ।
साथै समितिको त्रिवेणीधामका पिठाधिश स्वामी गुरू वशिष्ठ महाराजश्री,बिश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिकाठमाडौ अध्यक्ष सागर थापा,बिश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समिति प्रदेश नम्बर ३ तथा श्रीपशुपतिनाथ गवल पुचः समाजका संयोजक केदारमान भन्डारी,गीता माताश्री,अन्नपुर्ण माताश्री,आरती माताश्री,बिणा शाक्य,दुंगा ढुंगेल, नेपाली चलचित्रका नायिका सोभिता सिंखडा, पत्रकार निराजन भन्डारी,बिश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका केन्द्रीय सदस्यहरु रञ्जन पन्त,रत्नकपाली श्रेष्ठ सल्लाहकारहरू चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com