काठमाडौं, २४ माघ । राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक हुन शुरु भएको छ । सार्वजनिक भएको परिणाम अनुसार निम्न उमेद्वार विजयी भएका छन् : प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा वाम गठवन्धनका उम्मेदवार बिजयी भएका हुन् । प्रदेश नम्बर ४मा नेकपा माओवादी केन्द्रका ...