चितवन, २३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डा नियन्त्रण अभियानलाई तीव्रता दिएको दिए सगै उनिहरुको वर्गिकरण समेत गरिएको छ । गुण्डा नियन्त्रण अभियान अन्तर्गत गुण्डाको वर्गीकरणसँगै सबैको प्रोफाइल तयार बनाएर निगरानी समेत बढाइएको छ । समाजमा गैरकानुनी काम गर्दै आएका व्यक्तिहरुको निगरानी अनुसार ५ ...