ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्टलक्ष्मी vs राजेन्द्र पाण्डे को बन्ला मुख्यमन्त्री, निर्वाचन शुक्रबार हुँदै


admin
माघ २४, २०७४ बुधबार  ४ : ११ बजे

काठमाडौं, २४ माघ । नेकपा एमालेले प्रदेश नं. ३ मा मुख्यमन्त्रीको तय निर्वाचन बाट गर्ने भएको छ ।

पार्टीको बुधबार बसेको प्रदेश सचिवालयको बैठकमा मुख्यमन्त्रीको आकांक्षीहरुले निर्वाचनबाट दलको टुंगो लगाउनुपर्ने अडान राखेपछि प्रदेशको संसदीय दलको नेता चुनावबाट छानिने भएको हो।

मुख्यमन्त्रीमा सहमति जुट्न नसकेपछि आगामी शुक्रबार बिहान ८ बजे प्रदेश संसदीय दलको बैठकपछि निर्वाचन गर्ने सहमति बनेको एमाले प्रदेश कमिटीले जनाएको छ।

मुख्यमन्त्रीका लागि प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ। काठमाडौंका पूर्व मेयर केशव स्थापित समेत मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

सचिवालय बैठकले ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बिहान संसदीय दलको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै आगामी २७ गते बस्ने प्रदेश ३ को प्रदेशसभा बैठकबाट सभामुख र भोलिपल्ट उपसभामुखको निर्वाचन गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com