काठमाडौं, २४ माघ । राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनामध्ये ३९ जना सांसदको टुंगो लागेको छ । १७ जनाको टुंगो लगाउन अहिले मतगणना भैरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १, २, ३ र ७ का सवै सांसदको नाम टुंगो लागिसकेको सम्बन्धित निर्वाचन कार्यालयहरुले जानकारी दिएका ...