काठमाडौं, १० फागुन । प्रदेश नम्बर ६ को शान्ति सुरक्षालाई व्यवस्थित गर्नका लागि तीन वटा कार्यदल गठन गरिएको छ। प्रदेश समृद्धिका लागि शान्ति सुरक्षालाई पहिलो आधार बनाएर तीन कार्यदल गठन गरिएको हो। यहि फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको ...