ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टहरामा स्थानिय तहको कार्यालय


admin

बाजुरा, १० फागुन । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।

जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल गाउँपालिकाले टहरामा सेवा दिँदै आएको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो ।

जनप्रतिनिधि आइसकेपछि कार्यालय सञ्चालनका लागि घरसमेत भाडामा लिन बढी रकम खर्च हुने भएकाले टिनको टहरा निर्माण गरी सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै भवन नहँुदा टहरा निर्माण गरी कार्यालय सञ्चालनत गर्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले गुनासो गर्नुभयो ।

गाउँपालिकाको भवनका लागि पहिलो र दोस्रो गाउँसभाबाट भवन निर्माणका लागि आवश्यक बजेट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमक्ष माग गरिएपनि अझैसम्म उपलब्ध भइनसकेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

जिल्लाका बडीमालिका, बूढीनन्दा नगरपालिकाबाहेकका नगरपालिका तथा गाउँपालिका पनि अन्य कार्यालय भवनमा बस्दै आएका छन् । भवन नहुँदा स्थानीय तहका कर्मचारीले एकै कोठामा काम चलाउने गरी आलोपालो दैनिक कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com