काठमाडौं, ११ फागुन । देउवा नेतृत्वको सरकारबाट मनोनित भएका तर राष्ट्रपतिबाट सिफारिस नभएका तीन राष्ट्रियसभाका उमेद्वारले सर्वोच्चमा रिट दायर गरेका छन् । राष्ट्रियसभामा कांग्रेसबाट सिफारिस गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलले आफूहरुको नाम फिर्ता लिने केपी ओली नेतृत्व सरकारको निर्णय असंवैधानिक भएकाले खारेज गर्न ...