काठमाडौं १ साउन । आजदेखि १० लाख रुपैयाँभन्दा धेरैको लेनदेन चेकबाट मात्र गर्न पाइने भएको छ । राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा धेरैको कारोबार नगदमा गर्न नपाइने नियम लागू गरेको हो । नगद कारोबारभन्दा बैंकिङ कारोबार सुरक्षित हुने भएकाले नगद कारोबारको सीमा घटाइएको राष्ट्र बैंकले ...