काठमाडौं ३० असार । नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपालले आवश्यक शैक्षिक स्तरको अभावमा मानव अधिकारको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । नवनियुक्त मुख्य सचिव क्षेत्रीले मानव अधिकारको क्षेत्रमा काम गर्न नेपालसँग स्रोत, साधन र जनशक्तिको समेत कमी रहेको बताउनुभयो । आज व्यवस्थापिका संसद ...