ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको भारत भ्रमण सकारात्मक – सिंह


एबीसी न्यूज

बुटवल, २५ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सकारात्मक भएपनि ऐतिहासीक भन्न नमिल्ने बताउनुभएको छ ।
प्रेस युनियन रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको पत्रकार भेटघाटमा बोल्दै केन्द्रिय सदस्य सिंहले भारतसंग केहि सकारात्मक सम्झौता भएपनि त्यसको कार्यान्वयन पछि मात्र बिश्वास गर्न सकिने बताउनुभयो ।
उहांले संघीय लोकतान्त्रीक संबिधान जारी गर्ने पार्टी नै एकात्मक केन्द्रिय सत्तामा आधारीत बिधान अनुसार चलिरहेको बताउंदै बिधान अनुसार नेतृत्वले पार्टी नचलाएकै कारण पार्टीले सबै चुनावहरुमा पराजित भोग्नु परेको बताउनुभयो ।
भएकै बिधान अनुसार महाधिवेशनको २ महिना भित्र गठन गर्नुपर्ने उपसमितीहरु गठन नगरिएको भन्दै नेता सिंहले उप सभापति नभएकै कारण पार्टी कार्यकर्ताहरुले निती र पार्टीको कार्यक्रमका बिषयमा प्रशिक्षीत हुन नपाएको बताउनुभयो ।
कांग्रेसको बिधानमा उपसापतिको संयोजकत्वमा पार्टी पाठ्यक्रम तथा प्रशिक्षण बिभाग गठन गर्ने ब्यवस्था गरेको छ ।
नेता सिंहले नेपाली कांग्रेसको बिधानलाई समय सापेक्ष नबनाउदां सम्म र भएकै बिधानलाई पालना नगर्दा सम्म पार्टी सुदृढ नहुने बताउंदै नेतृत्व र पार्टी सभापति बिधान कार्यान्वयन गर्न तयार नहुनु भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com