काठमाडौं, ३ वैशाख। टेलिभिजन इतिहासमा रबि लामिछानेले राखेको सर्वाधिक लामो अन्तरवार्ताको विश्व कीर्तिमान सुजन आचार्यले तोड्न प्रयास गर्ने भएका छन् ।वैशाख २९ गते विहान ८ बजेदेखि उनले अन्तवार्ता लिन थाल्नेछन् विश्व टेेलिभिजन प्रसारण कै इतिहासमा सबैभन्दा लामो ‘लंगेष्ट टेलिभिजन म्याराथुन टक शो’ गरी विश्व कीर्तिमान ...