काठमाडौँ, ३ वैशाख। आगामी महाधिवेशनको मिति तय लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि शुरु भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको बैठकमा संघको आगामी महाधिवेशन, समीक्षा, बिदाइ र मनोनयनलगायत कार्यसूची रहेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले ...