चितवन, ४ वैशाख । क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन हुनुभएको छ । सम्मेलनका क्रममा ...