काठमाडौं, ९ जेठ । प्रहरी वृत्तमै हलचल मच्चिएको साढे ३३ केजी सुनका मालिक भनिएको मोरङ, उर्लाबारीका चुडामणि उप्रेती उर्फ ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि ...