रोल्पा, ९ जेठ । रोल्पामा नारामा मात्र सिंहदरबार आएको एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् । ५ नं प्रदेशको मुख्य कार्यालय बुटवलको आयोजनामा प्रदेशसभा तथा प्रदेशसभा सचिवालयसम्बन्धी जानकारीमूलक आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् । उनीहरुले ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा ...