धनुषा, ९ जेठ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको बालबालिकाको अधिकारसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले आगामी दिनमा ऐनकानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारका तर्फबाट ...