काभ्रे,२६ भाद्र । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाको विषयमा चासो लिएका छन । जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका गृहमन्त्री बादलले यो विषयले आफू गम्भीर भएको बताएका छन । किन राजीनामा आयो भन्ने ...