दाङ,२८भाद्र ।नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी विप्लव नेतृत्वका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज काठमाडौं लगिएको छ। बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र ...