काठमाडौं, २५ वैशाख । सरकारले विभिन्न मन्त्रालय र निकायका १८ जना सहसचिवको सरुवा गरेको छ । सरकारले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनमा व्यापक सरुवाको गृहकार्यलाई जारी राखेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरवदल र सरुवा गरेको हो ...