डोल्पा, २५ वैशाख । त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्णकेशर न्यौपाने राहत शिक्षकको दरबन्दीमा हुनुहुन्छ । उहाँ १८ वर्षदेखि त्रिपुरा मावि त्रिपुराकोटमा पढाउँदै आउनुभएको छ । न्यौपानेले राहत शिक्षक भएर पढाउन थालेको १५ वर्ष भयो । “राज्यले राहत शिक्षकलाई पनि दुर्गम भत्ता र पोशाक भत्ता दिन्छ भनेर आशा ...