लुम्बिनी ६ मंसीर । राज्यले महामानव बुद्धजन्म थलो लुम्बिनीलाई स्मार्टसिटीको रुपमा अवधारणा अघि सारेको बेला पूर्व अर्थ तथा परराष्ट्रमन्त्री प्रकाशचन्द लोहनीले रुपन्देही,कपिलबस्तु , र परासी समेटेर अन्र्तराष्ट्रिय शान्ति शहर बनाउनु पर्ने बताएका छन । सो कुरा उनले राजकीय बौद्धबिहार लुम्बिनीको आयोजनामा भिक्षु सागरधम्मको बर्षाबास पछि ...