काठमाडौं,५ मङसिर । नेपालसहित अतिकम विकसित राष्ट्रहरुले विदेशी लगानी नभित्र्याई आर्थिक प्रगति गर्न नसक्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघ अन्तरगतको व्यापार तथा विकाससम्बन्धि नियोगले विदेशी लगानी नभित्र्याई अतिकम विकसित राष्ट्रहरुले आर्थिक प्रगति गर्न नसक्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ...