बुटवल, २८ माघ । सुचना सञ्चार तथा प्रबिधी मन्त्री गोकुल वास्कोटाले सञ्चार गृहहरुले श्रमजिवी पत्रकारलाई न्युनतम पारिश्रमीक उपलब्ध नगराउंदैमा सञ्चारमन्त्रीकोे केहि नगुम्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारण सभाको आज बुटवलमा उदघाटन गर्दै मन्त्री वास्कोटाले सरकरले न्युनतम पारिश्रमीक निर्धारण गरि लागु लागु ...