विराटनगर, १८ जेठ। जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ? मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुनासो गर्नुभएको हो । पीडितद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा ...