काठमाडौं, २० फागुन । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गर्नुभएको छ । आज दिउँसो बालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिनुभएको हो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ...