धनगढी,२२ फागुन । बरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना सुरक्षाकर्मी तथा डेढ वर्षीय एक बालकको हत्या भएको टीकापुर घटनाको आज (बुधबार) फैसला भएको छ । कैलाली जिल्ला अदालतले गरेको फैसला अनुसार कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको ...