काठमाडौं,२१ चैत । आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ । विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा र थप उपचार नजिकको विशेषज्ञ अस्पतालमा ...