काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले मोबाइलमा उच्च गतिको फोरजी सेवा शुरु गरेसँगै मुलुकको विकास र प्रविधिका क्षेत्रमा नयाँ युग प्रारम्भ भएको बताउनुभएको छ । उक्त सेवा शुभारम्म समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ अभियानका साथ विकासको नयाँ गतिमा ...