काठमाडौं, ४ मंसिर। मन्त्रीमण्डल पुर्नगठनको अन्तिम कसरतका निम्ति नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ । त्यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका छन् । आइतबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन छिटटै गर्ने बताउनुभएको थियो । ...