ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कमजोरी खोज्दै कांग्रेस : यस्ता छन् २१ बुँदा


एबीसी न्यूज
मंसिर ३, २०७६ मंगलबार  ४ : ५३ बजे

काठमाडौं, ३ मंसिर । केपी ओली नेतृत्वको सरकार बनेको २१ महिना पुग्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको असफलता सार्वजनिक गरेको छ । कांग्रेस आज गरेको पत्रकार सम्मेलनमा ओली नेतृत्वको सरकार गठन भएको २१ महिनाका २१ असफलता खोजेर सार्वजनिक गरेको हो ।

कांग्रेसले राष्ट्रियताको प्रश्नदेखि असहिष्णु अभिव्यक्तिसम्मलाई सरकारको असफलताको संज्ञा दिएको छ। राष्ट्रियताको प्रश्नमा असफलता, संविधानप्रति अपनत्वको दायर विस्तारमा असफल, सत्ताको सैद्धान्तिक चरित्र निर्माणमै असफल, संघीयताका बाँकी काम पूरा गर्न असफल भएको दाबी गरेको छ।
सँगै कांग्रेसले कूटनीतिकदेखि राजनीतिक असफलता सरकारले देखाएको उल्लेख गरेको छ। कूटनीतिक मामिलामा अपरिपक्वता,विप्लव प्रकरण ? असफलताको फरक पाठ, शान्ति सुरक्षा ? निर्मला प्रकरमा हरायो सरकार, मूल्य वृद्धि ? धरहरा लडेर हुनुपर्छ सगरमाथा उक्लियो मूल्य, वाइडवडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ, बुढी गण्डकी ? कम्युनिस्ट सरकारको राष्ट्रघात, मेलम्ची परियोजनामाथि खेलवाड, निजगढ एयरपोर्टको भविष्य अन्यौल, चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न, सरकारको नियतले असफल संवैधानिक परिषद, शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण, धर्मको प्रश्नमा होलीवाइन प्रकरण, सार्वजनिक गरेको छ ।

यस्ता छन् २१ बुँदा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com