जनकपुर ४ मंसिर । महोत्तरिको पिपरामा आयोजित चुनाविसाभामा सामान्य बादबिवाद हुँदा नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्व गृहमन्त्री निधिले आफू अझैपनि जवान भएको बताउनुभएको छ । महोत्तरीको पिपरामा आयोजित चुनावि सभाको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि र पत्रकारवीच विवाद हुँदा अझैपनि आफु जवान भएको भिड्न ...