काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी विभिन्न सातवटा निर्णय गरेको छ । बैठकले जिल्लाका विवाद मिलाउनेदेखि छिटफुट एकतालाई आगामी मंसिर २७ गते टुंग्याउनेसम्मका निर्णयहरु गरेको छ ...