बाँके,२२ मंसिर । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेशमा कोहलपुरको पुर्वमा चप्परगौडी, पश्चिममा किरण नाला तथा उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरीचौकको सडकको ५ सय मिटर क्षेत्रमा कर्फ्यू ...