काठमाडौं, २५ मंसिर । प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताउनुभएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले सो कुरा बताउनुभएको हो । मन्त्री बरालले अब सबै अस्पतालमा अत्यावश्यक ...