काठमाडौं, २६ मंसिर । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्वाचन मितिको घोषणाबारे जानकारी दिनुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दिनुभएको जानकारी अनुसार आगामी ...