काठमाडौं, १४ पुस । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका ...