काठमाडौं, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाको पोखरा महानगरपालिका बाहेक चार स्थानीय तहमा पार्टी कमिटी टुङ्गो लगाउन नसक्दा पार्टीका गतिविधि ठप्प भएका छन् । पोखरा महानगर र चार गाउँपालिका रहेको जिल्लामा गाउँपालिकामा नेतृत्व चयन नहुँदा पार्टीका नियमित गतिविधि लामो समयदेखि रोकिएपछि कार्यकर्तामा ...