काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युवलगायतमार्फत नेपाली उत्पादनको विज्ञापन गर्न रोक लगाएको निर्णयप्रति सरोकारवालाहरु सकारात्मक देखिएका छन् । तर यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमै दर्ता गरेर सञ्चालनमा ल्याउनु जरुरी रहेको उनीहरुको मत छ ...