ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाभाइरसको उपचार गर्ने डाक्टरको स्थिति युद्धमा खटिएका सिपाहीको जस्तै


एबीसी न्यूज
माघ १९, २०७६ आईतबार  ३ : ३९ बजे

एजेन्सी, १९ माघ । चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्न खटिएका डाक्टरहरुको स्थिति युद्धमा खटिएका सिपाहीको जस्तै भएको छ ।

यो भाइरस स्वास प्रस्वासबाट फेलिने भएकोले यसको उपचारमा संलग्न डाक्टरहरुले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । यसको उपचारमा संलग्न एक डाक्टरले समेत संक्रमणका कारण ज्यान गुमाइसकेको अवस्थामा डाक्टरहरु निकै सचेत छन् । उनीहरुले सकेसम्म उच्च गुणस्तरको मास्क लगाइरहेका छन् । यसैबीच चीनको सरकारी मिडिया पिपुल्स डेलीले ट्वीटरमा शेयर गरेका केही फोटोहरु निकै भाइरल भइरहेका छन् ।

यी फोटोहरु कोरोनाभाइरसको उपचारमा संलग्न डाक्टर तथा नर्सहरुको हो जुन तस्वीर उनीहरुले लगातार उपचारको काम गरेपछि केही समय पाएको ब्रेकमा मास्क खोल्दा खिचिएका हुन् ।

उनीहरुले उपचारको क्रममा कति लामो समयसम्म मास्क लगाउनुपर्छ भन्ने यी तस्वीरले देखाउँछन् । मास्कका कारण उनहिरुको अनुहारमा घाउ नै भएको फोटोमा देखिन्छ । वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको छाप बसेको देखिन्छ । अहिले सम्म ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भैसकेको बीबिसीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com