काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका ओलीको प्रत्यारोपण सफतलताको कामनासहित विशेष प्रस्ताव पारित गरिएको हो। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा विशेष प्रस्ताव पेस ...